शोणितपुरमा गोर्खा गौरव: GDC द्वारा मणि कुमार सुब्बा र मेजर दुर्गा मल्लको शालिक अनावरण...
शोणितपुरमा GDC को पहलमा पूर्व सांसद मणि कुमार सुब्बा, वीर सहिद मेजर दुर्गा मल्ल र वैजयन्ती देवीको पूर्ण कदको शालिक छिट्टै अनावरण हुँदैछ। विस्तृत समाचार Nelive24 मा।
सिक्किमको पहिलो महिला मुख्य न्यायाधीश: जस्टिस राईको ऐतिहासिक उपलब्धि
सिक्किम मूलकी गोर्खाली छोरी जस्टिस मीनाक्षी मदन राई पटना हाईकोर्टको चीफ जस्टिस बन्ने भएकी छन्। यो पदोन्नतिसँगै उनी देशकै एउटा प्रतिष्ठित उच्च अदालतको नेतृत्व गर्ने सिक्किमकी पहिलो महिला हुनेछिन्।
सत्ताको मोह र पहिचानको व्यापार: BTC का गोर्खा संगठनहरूमाथि उब्जिएका केही अनुत्तरित प्रश्नहरू
गोर्खाको नाममा देउसी खेल्ने र पद पाएपछि त्यही पहिचानलाई नकार्ने प्रवृत्तिले गोर्खालीलाई कमजोर बनाउँदैछ। ३१ लाखको मोलमोलाइबारे नेतृत्वको सन्देहपूर्ण मौनताको चिरफार।
ৰঙালী বিহুত মুক্তি পাব ৰাষ্ট্ৰীয় শিক্ষানীতিৰ আধাৰত নিৰ্মিত ফিচাৰ ফিল্ম “সপোনৰ ৰং”
অহা ১৫ এপ্ৰিলত ৰঙালী বিহুৰ উপলক্ষে মুক্তি পাব ৰাষ্ট্ৰীয় শিক্ষা নীতি ২০২০ৰ আধাৰত নিৰ্মিত প্ৰেৰণাদায়ক ফিচাৰ ফিল্ম "সপোনৰ ৰং"। Nelive24 ত সবিশেষ পঢ়ক।
को हुन हरि प्रसाद गोर्खा राई?
असमको गुवाहाटीमा गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको अर्धकाय शालिक अनावरण। भारतीय गोर्खा परिसंघ परिसरमा आयोजित १११औँ जन्मजयन्तीको विशेष समाचार Nelive24 मा विस्तृतमा पढ्नुहोस्।
पासनै परिषदिया समष्टिका पूर्व स्वतन्त्र उम्मेदवार तथा गोर्खा नेता राजु ढकालको BPF मा प्रवेश,...
विगतको BTR परिषदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका गोर्खा नेता राजु ढकाल हाग्रामा महिलारीको उपस्थितिमा औपचारिक रूपमा BPF मा प्रवेश। आगामी निर्वाचनको राजनीतिक समीकरणमा कस्तो पर्ला प्रभाव? विस्तृत समाचार पढ्नुहोस्
आग्सु (AAGSU) नेतृत्वको भित्री समीकरण: अन्तरिम सभापति को ! र नदुवारमा सुनिल छेत्री !...
असमको गोर्खा राजनीति र आग्सु (AAGSU) को आगामी नेतृत्व चयनको भित्री कथा। सुनिल छेत्रीको नदुवार यात्रा, अन्तरिम सभापतिको दौडमा को ?.. विशेष रिपोर्ट।
आग्सु भित्रको आन्तरिक ‘महाभारत’: पत्रको राजनीति र ओझेलमा परेका मुद्दाहरूमाथि एक विशेष विश्लेषण
अखिल असम गोर्खा छात्र संघ (आग्सु) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। केन्द्रीय समितिको प्रतिबन्ध र सचिवहरूको प्रेस मिट आह्वानले निम्त्याएको सांगठनिक संकटको पूर्ण विश्लेषण। थप जानकारीका लागि पढ्नुहोस्।
इन्द्रेनी प्रकाशनद्वारा ‘युवा सर्जक पाण्डुलिपि प्रतियोगिता’ घोषणा; तेजपुरमा सम्पन्न भयो कार्यकारिणी सभा
इन्द्रेनी प्रकाशन, असमले ४० वर्षमुनिका युवाहरूका लागि पाण्डुलिपि प्रतियोगिता घोषणा गरेको छ। उत्कृष्ट पुस्तक प्रकाशन र नगद पुरस्कारको व्यवस्था छ। विस्तृत विवरण यहाँ पढ्नुहोस्।







